Latest Articles

नवनिर्वाचित सांसद डा वाग्लेलाई प्रमाणपत्र प्रदान

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश...

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम

काठमाडौँ । कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष...

‘तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’

तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का...

‘अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित’

काठमाडौँ । राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ ।
अख्तियार दुरुपयोग...

चितवन २ मा लामिछानेले ३६०० मत कटाउँदा ४ उम्मेदवारको मत शून्य !

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार रवि लामिछानेले ३६०२ मत  प्राप्त गरेका छन्,भने...

संसदीय समितिको भागवण्डा मिल्यो

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन...

महोत्तरीमा ९ राउण्ड हवाई फायर

काठमाडौँ । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।
सशस्त्र एसपी लेखनाथ खनालले...

तनहुँ–१ अपडेट : स्वर्णिम वाग्लेले कटाए १५ हजार मत

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले
२१ वडाको २९ हजार ८ सय २ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । अहिले भट्टराई र वाग्लेबीचको...

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय बाल निकाय ९यूनिसेफ०ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको...

‘उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।
सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै...