Latest Articles

तनहुँ १ उपनिर्वाचन: आठ वडाको मतगणना सम्पन्न, कसको कति मत ?

कामाडौँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम...

एसीसी प्रिमियर कप : वर्षाका कारण खेल प्रभावित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन ।
मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा...

लोकतन्त्रको आभाष : सर्वोच्च अदालतको आदेश, बालेन्द्रको जवाफ

काठमाडौं । २०६२/६३ को जनआन्दोलन मार्फत स्थापित लोकतन्त्र र त्यही लोकतन्त्रको बलमा ल्याएको गणतन्त्रको महसुस आमनागरिक गर्न सकिरहेका छैनन । विगत १७ वर्षको अवधिलाई हेर्ने हो भने लोकतन्त वा गणतन्त्र केवल राजनीतिक दलहरुको मागि...

जनताले अनुभूति गर्न नपाएको दलहरु भागवण्डामा रमाएको लोकतन्त्र

काठमाडौं । बैशाख ११, अर्थात लोकतन्त्र दिवस । शसस्त्र द्धन्द्वमा रहेको तात्कालिन माओवादी, शाही शासनबाट हेपिएका तर ४६ सालदेखि भ्रष्टाचारमा रमाएका राजनीतिक दलहरु सत्तामा जान नपाएका कारण् सात दलीय गठवन्धन गरी तात्कालिन राजा...

उपनिर्वाचन : तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७ सय ५७ मत खसेको छ ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता थिए । गत मंसिरमा...

प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त

काठमाडौँ । नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे...

तीन क्षेत्रकै उपनिर्वाचन : मतदानको निर्धारित समय सकियो

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भएको मतदानको निर्धारित समय सकिएको छ । जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार विहान ७...

आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता

चितवन ।  चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी  दिएको छ ।
निर्वाचन...

शैलुङको ‘मिनि ग्रेट वाल’ ७५ प्रतिशत सम्पन्न

काठमाडौँ । दोलखाको शैलुङगमा करीब ५ करोड लगानीमा निमार्ण हुन लागेको ‘मिनि ग्रेट वाल’ अन्तिम चरणमा पुगेको छ । शैलुङ गाउँपालिकाको कालापानीदेखि पर्यटकीयस्थल शैलुङको डाँफे ढुँगासम्म ग्रेट वाल निर्माणको डिपिआर तयार भएपनि शुरुमा...