काठमाडौँ । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ ।
शालिग्राम शिला पाइने विश्वकै एक...
Latest Articles
काठमाडौँ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ प्रतितोला १ लाख ६ हजार २०० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि सुनको मूल्य बढेको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।
यसैगरी बैठकमा...
काठमाडौँ । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि...
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले देशभरका झण्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नु आफ्नो मन्त्रालयको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ ।
नेपालको शिक्षा क्षेत्र जटिल अवस्थामा...
काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।
नेकपा माओवादी केन्द्र सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उहाँले...
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको स्थगित भएको बैठक दिउँसो २ बजे हुने भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक ३ घण्टा पछि सारिएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र...
काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।
नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स...
