काठमाडौँ । आज बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको र शपथ ग्रहण आजै हुने भएको छ । प्रदेशमा एमाले ४, माओवादीले ४ र तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ-आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
नेकपा...
Latest Articles
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा...
काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।
काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जानकारी दिएका छन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।
कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर...
काठमाडौँ । कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको ५ दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट २२ लाख आम्दानी भएको छ ।
आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक...
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख एफसी कोल्नसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बायर्नले कोल्नसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको अन्तिमा बराबरी...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा १ जना न्यायाधीश फेरिएका छन् ।
यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेको बताएका...
