काठमाडौँ । हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो ।
सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय...
Latest Articles
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका...
काठमाडौँ । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा...
काठमाडौँ । सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले...
काठमाडौं । चोरलाई साँचो थम्याउँदा चोरी बढ्दैन भन्ने नेपाली उखान अहिले खासै काम लाग्दैन । चोर साँचो दिने होइन चोरलाई गलहत्याउनु नै पर्दछ भन्ने आम नागरिकहरुको भनाई छ । तर लोकतान्त्रिक सरकारका मन्त्रीहरु दुध कुर्ने विरालो...
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको छ । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा...
काठमाडौँ । स्रोत नखुलेको नगद सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–१२ मधुवनीगाउँबाट स्रोत नखुलेको नगद १० लाख ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा...
काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७ सय ३१ थान राहदानी सहित तीन जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९...
काठमाडौँ । धरान उपमहानगरपालिका–५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्क बहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईको खुकुरी प्रहारबाट कुमारको...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ ।
चालु आवको बजेट वक्तव्यको बुँदा...
