Latest Articles

कार दुर्घटनामा वेपत्ता खत्रीको शव गोताखोरले बागमतीबाट निकाले

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।
यही पुस २ गते बा ५ च ५६५४ नम्बरको कार नदीमा खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । उनको...

नेप्से परिसूचकमा ५.७१ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ५.७१ अङ्कले उकालो लागेर २ हजार १ सय ७८.८१ मा पुगेको छ । कारोबारको आधारमा ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.१५ अङ्कले उकालो लागेर ४ सय १५.०५ पुगेको छ...

जीवित शिशुलाई मृत घोषित गर्ने डा.यादव सहित दुई स्वास्थ्यकर्मी निलम्बित

काठमाडौँ । जीवित शिशुलाई मृत घोषणा गर्ने विराटनगर कोशी अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन्। अस्पताल प्रशासनले डा. आकाश यादव, दुई पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझीलाई ७ दिनका लागि निलम्बन गरेर घटनाको...

सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको निधन

काठमाडौँ । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । उक्त आगलागीमा अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ३ सैनिकको...

सभामुख पद कांग्रेसले पाउनुपर्छ : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा...

सम्पत्तिको लोभमा सौतेनी आमाद्धारा ८ वर्षीय छोराको हत्या , हत्याको योजनाकार उनकै बुवा

काठमाडौँ । सम्पत्तिको लोभमा सौतेनी आमाले ८ वर्षीय बालकको हत्या गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका ८ वर्षीय बालक भरतको हत्या घटनाका मुख्य योजनाकार उनकै बुवा गजेन्द्र रहेको स्थानीयको आरोप...

सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १ सय ६७ मत खसेको थियो ।

उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो र मतदानमा २ सय...

माघ ७ गते उपसभामुखको निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका छन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव...

टिकटकमार्फत अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ

काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १ जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम पूर्वी पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन्...

घोडामा चढेर मोटरबाटो अनुगमण

काठमाडौँ । घोडामा चढेर मोटरबाटोको अनुगमण गरेको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित साल्दाङ (निजाल) देखि वडा नम्वर ३ को भिजेरसम्म प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने तथा जनप्रतिनिधिहरु घोडा चढेर...