Latest Articles

नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको : अर्थमन्त्री

काठमाडौँ । भुकम्पनले ढाल्न नसकेको र कोभिड १९ ले प्रभावित नपारेको अर्थतन्त्र कसरी चिन्ताजनक अवस्थामा पुग्यो अर्थमन्त्री विष्णु पौडेलले प्रश्न गरेका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्रः अबको बाटो...

महासचिव पोखरेलद्वारा पुनको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य...

अन्तर्वार्ता : गण्डकीलाई नमुना प्रदेश बनाउने छौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले) का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित...

कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको...

निरन्तर हिमपात भएपछि कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु

काठमाडौँ । बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि...

धौलागिरिमा बेपत्ता २ युवाको शव फेला

काठमाडौँ । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका २ युवाको शव ३ महिनापछि फेला परेको छ ।
‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय...

धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला

काठमाडौँ । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।
‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८...

विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।
आज बिहान प्रधानमन्त्रीले शव पहिचानको...

सेवा विस्तार उद्घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि. द्धारा बुधबार काठमाडौँमा ७ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ द्धारा सम्मानित गरिएको छ ।

देश र...

५७ अर्बका ठेक्कामा मन्त्री पाण्डेको कम्पनी

काठमाडौँ ।  कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे सहरी विकासमन्त्री बनेपछि उनको ‘विज्ञता’ ले सरकारी निर्माण प्रभावकारी हुने दाबी समर्थकहरूले गरेका छन् । तर, उनको विज्ञता कस्तो छ भन्ने बुझ्न १३ अर्बको सिक्टा सिँचाइ...