Latest Articles

अवैध क्रसर उद्योग छ्याप्छ्याप्ती

काठमाडौँ । महोत्तरीमा सञ्चालित धेरै क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अवैधानिक रहेको खुलेको छ। जिल्ला अनुगमन तथा समन्वयन समिति महोत्तरीले अनुगमनको क्रममा यहाँ सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अवैधानिक रहेको...

पुनर्निर्माणको पर्खाइमा साततले दरबार

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार भुकम्पले क्षति पु¥याएपछि पुनर्निर्माणको पर्खाइमा रहेको छ ।
पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि...

आजदेखि नयाँ संसद्

काठमाडौँ । संघीय संसद्का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदै छ । अधिवेशन दिउँसो १ बजेबाट हुने गरी कार्यसूची तय गरिएको छ । राष्ट्रिय सभाको चार महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो भने नवनिर्वाचित प्रतिनिधिसभाको यो...

मिर्चैयाको झडपमा डीएसपीसहित आठ प्रहरी घाइते

काठमाडौँ । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक डीएसपी हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।
बिहानैदेखि पूर्वपश्चिम...

आज  पौष २५ सोमवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको काममा सफलता नमिल्न सक्छ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य...

राहदानी छपाइमा देखिएको समस्या समाधान

काठमाडौँ । राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ ।
गएको हप्तादेखि राहदानी विभागको सर्भरमा देखिएको समस्या समाधान भएको राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी गराउनुभएको हो। अब राहदानी छपाइ र वितरणमा कुनै...

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल ९सिबिफिन० को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा...

सरकारलाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
पार्टी जनसङ्गठन समन्वय...

भारतीय नागरिक दम्पती पक्राउ

काठमाडौँ । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।
शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ...

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले...