काठमाडौँ । जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको छ ।
फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार...
Latest Articles
काठमाडौँ । सिरहाको मिर्चैया -३ मा रहेको विद्यालयमा अध्ययनरत १ जना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताएका छन् ।
गत शुक्रबार उनी विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी थिइन् । सगरमाथा उच्च...
काठमाडौँ । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् ।
माघी...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएका छन् ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका...
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनीले जनकपुरलाई ६ रनले हराएर लुम्बिनी अल स्टार पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस...
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् ।
पृथ्वी...
काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम...
काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीय वासिन्दामाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन सुरु भएको छ ।
इन्स्पेकटर विशालबहादुर...
काठमाडौँ । आगामी माघ १ देखि पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो...
काठमाडौँ । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार पनि बढेको छ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज आज २०.६८ अंकले बढेर २ हजार १ सय ६४.६१ अंकमा कारोबार भएको छ ।
आजा कारोबार भएको २ सय ५९ वटा कम्पनीको १ करोड ४१ लाख...
