काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा...
Latest Articles
काठमाडौँ । नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग नेपालका लागि कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । उनी आइतबार काठमाडौँ आइपुगेका थिए ।
यसैगरी उनले नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने...
काठमाडाैँ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले अनुराेध गरेकाे छ ।
आइतबार आयोगले सूचना जारी गर्दै रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि संविधानको धारा २७१ अनुसार दल दर्ता...
काठमाडाैँ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोलामा १ लाख २ हजार ३ सयमा कारोबार भएको थियाे । आज प्रतितोला १ हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...
काठमाडौँ । रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा कोभिड–१९ का कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुन सञ्चालनमा आएको छ ।
सञ्चालनमा आएको पहिलो दिन क्रेता एवं विक्रेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।...
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको घण्टाघर । सुर्खेतको पहिचानसँग जोडिएको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल घण्टाघरमा १२ वर्षपछि घडी चल्न थालेको हो । वीरेन्द्रनगर नगरपालिकाले साढे ११ लाख रूपैयाँ...
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको...
काठमाडौँ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको सदस्यमा फोटो पत्रकार अनुप प्रधान निर्वाचित भएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सम्पन्न चौथों महाधिवेशन तथा दसौं वार्षिक...
काठमाडौँ । आन्तरिक राजस्व विभागले करको दायरामा आउने उद्योगरसाझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको छ ।
आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार दर्ता गरेका कुनै उद्योगरसाझेदारी फर्मलाई तीन वर्षको आय विवरण र सोमा लाग्ने कर मात्र...
काठमाडौँ । गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा सार्वजनिक गरेकी छिन् ।
आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिएको बताएका छन् । विकास प्रसाईंको...
