Latest Articles

राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस् : पूर्वराजदूत आचार्य

काठमाडौँ । पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले राजदूत सुनुवाई प्रक्रियामा...

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन...

लेखनाथवासीको आशा विमानस्थल बन्यो अब विकास होला कि ?

काठमाडौँ । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने...

कान्तिबाल अस्पतालमा एक हजार शैय्या बनाउने मन्त्रालयको योजना

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई १ हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएको छ ।
आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ...

सभामुख र उपसभामुखको निर्वाचन माघमा गर्ने तयारी

काठमाडौँ । संघीय संसद्को सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको...

त्रिपन्न खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब २ अर्ब निक्षेप सङ्कलन भएको हो ।
पुस १९ सम्म वाणिज्य...

आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

काठमाडौँ । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता...

कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट मैदान निर्माण अलपत्र

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अलपत्र भएको छ । दुई वर्षअघि मैदान निर्माणको काम अघि बढाइए पनि अहिले उक्त मैदान अलपत्र अवस्थामा छ ।
अघिल्लो आर्थिक वर्ष ०७६ र ७७ मा राष्ट्रिय...

गृहमन्त्री लामिछानेको नेपाली नागरिक नरहेको भन्दै अन्तरिम आदेशको माग

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेशको माग गरेका छन्। बहसका क्रममा निवेदक रविराज बसौलाले लामिछाने नेपाली नागरिक नरहेकाले उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहन...

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले...