काठमाडौँ । भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको सुनको ब्रास्लेट चोरेको आरोपमा चितवन प्रहरीले अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरिएको छ ।
चितवनका प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार भरतपुर अस्पतालमा...
Latest Articles
काठमाडाैँ । गएराति राैतहटकाे चन्द्रपुर नगरपालिकाको दुईवटा सुन पसलमा चोरी भएको छ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गढीमाई सुनचाँदी पसल र बजारमा रहेको प्रज्ज्वल सुनचाँदी पसलमा चोरी भएको हो। गएराती दुवै सुन पसलको सटर...
काठमाडाैँ । नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको छ।
बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट...
काठमाडाैँ । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताएको छ ।
कानुनी कारबाही पनि जारी राख्ने उनले...
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री...
काठमाडौँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन...
काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक...
काठमाडाैँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर...
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार भेटवार्ता गरेकाे छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...
काठमाडौँ । मकवानपुर, गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले...
