काठमाडौँ । रसुवागढी नाकाबाट ३ सयभन्दा बढी चिनियाँ सवारी साधन नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३ सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट नेपाल भित्रिएको हो...
Latest Articles
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी...
काठमाडाैँ । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम(पूर्व) मा चिसो निकै बढेको छ । रासस
काठमाडौँ । अमेरिकामा प्रकाशित चलचित्र निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद निर्देशकको यात्रा सार्वजनिक भएको छ ।
निर्देशक मोहन राईद्वारा अनुवादित पुस्तकको अभि सुवेदी, जोएल हिबोनेट, नवीन...
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल...
काठमाडौँ । जिल्लाको शितगंगा नगरपालिका वडा नं-२ झिर्रा ओखारी निवासीमा ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको भालुको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ ।
आरनमा भाडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुको आक्रमणबाट...
काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा २ पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको बताएका छन् ।
आज बिहान ३ः४० बजे...
काठमाडौँ । सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरु सुरक्षित रुपमा अध्ययन गर्न पाएको बताएका छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकका करिव ५ सय...
काठमाडौँ । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बसेको बैठकले उनी चयन भएका छन् ।
आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश...
काठमाडौँ । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार झापा गाउँपालिकाबाट ३ र मेचीनगरबाट १ जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका...
