Latest Articles

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटार भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न अध्यक्ष ओली...

नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहन्त्रीको लामिछानेले दिए चासो

काठमाडौँ । नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहन्त्रीको लामिछानेले आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबी मार्फत अनुसन्धानका लागि...

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

काठमाडाैँ । कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ ।
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि...

कार्यदलले बुझायो गृहमन्त्रीलाई मिटरब्याजी समस्या समाधानसम्बन्धी प्रतिवेदन

काठमाडाैँ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो...

चार अपहरणकारी मारिए, एक व्यापारीको उद्धार

काठमाडाैँ । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेकाे छ । साे घटना पछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार जानकारी दिएकाे छ । 
अधिकारीका अनुसार...

नक्कली भ्याट बिल बनाएको आरोपमा महर्जनविरुद्ध मुद्दा

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 
विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य...

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

काठमाडाैँ । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।
यो समस्या समाधानका लागि...

एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेकाे छ। काठमाडौंमा भएको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।
‘वर्तमान...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडाैँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार  उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २ हजार ६०.०६ मा झरेको छ ।
आज ठूला...

विकास खर्च बढाउन परिसङ्घको आग्रह

काठमाडाैँ । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई  विकासमा खर्च बढाउन आग्रह गरेको छ ।  परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले...