Latest Articles

फुटबलमा ब्रेन्टफर्डसँगको खेलमा लिभरपुल पराजित

काठमाडौँ । सोमबार राति भएको खेलमा इङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुल ब्रेन्टफर्डसँगको मैदानमा ३–१ गोलले पराजित भएको छ ।
ब्रेन्टफर्डको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गरेका थिए । ब्रेन्टफर्डले अर्को गोल लिभरपुलका...

अपाङ्गता भएका महिलाहरू रोजगारी तथा स्वरोजगारी मार्फत आत्मनिर्भर हुन सक्छन्

काठमाडाैँ ।  अपाङ्गता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तरक्रिया एवम् वृचचित्र सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएकाे छ । अपाङ्गता भएका महिलाहरू पनि रोजगारी तथा स्वरोजगारी मार्फत नै आत्मनिर्भर...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर...

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन को तोलामा ९०० रूपैयाँ बढेर १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको छ । गत सोमवार सुनको भाउ तोलाको १ लाख १ हजार ७०० रूपैयाँ कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका...

थारु समुदायमा माघीको रौनक सुरु

काठमाडौँ । माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर...

प्रधानमन्त्रीद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशनः ‘सुशासन, सेवाप्रवाहमा कुनै सम्झौता हुँदैन’

काठमाडाैँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयका सचिवहरूलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सुझावसहित ३० बुँदे निर्देशन दिएका छन्।
सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँगको बैठकमा...

यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको पहल

काठमाडौँ । सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित...

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरे ।  आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनीहरुले सपथ लिएको हो ।

गत...

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौँ । दाङको लमही नगरपालिका-५ सुनखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ बस्ने २३ वर्षीय अभिषेक वली र सोही...

लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग

काठमाडाैँ ।  अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको पुलिसले आइतवार...