Latest Articles

आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

काठमाडौँ । किाठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी...

कुकुरको टोकाइबाट २५ घाइते

काठमाडौँ । चितवानमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क...

अर्थतन्त्रको ‘टेक अफ’ : प्रचण्ड सरकारलाई अन्तिम शंकाको सुविधा

काठमाडौँ ।  यो स्तम्भ तयार गर्दैगर्दा ग्रेगोरियन क्यालेण्डर अनुसार सन् २०२३ को आगमन भएको छ । विश्वले नै नयाँ वर्षलाई स्वागत गरिरहँदा हामीले पनि नयाँ वर्षकै पूर्वसन्ध्यामा आम निर्वाचन सम्पन्न गरी नयाँ जनादेशयुक्त सरकार...

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।
काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा...

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौँ । डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न...

पाँचथरको घुमाउनेटारमा आगलागी : दुईको मृत्यु, ५० लाखको क्षति

काठमाडौँ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । उक्त आगलागीमा अन्य दुई जना घाइते भएका छन् ।
स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे...

प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल भएको प्रचण्डको...

जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि बनायो वार्ता समिति

काठमाडौँ । जनता समाजवादी पार्टीले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि राजकुमार श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेका छन् ।
यसैगरी मंगलबार बसेको राजनीतिक समितिको बैठकले यो निर्णय गरेको बताएका छन् । श्रेष्ठको...

यातायात कार्यालयबाट अनुगमन ७ जना पक्राउ

काठमाडौँ । यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने २ जनालाई प्रहरीले नियन्त्रमा लिएका छन् ।
प्रहरीले ७ जनालाई विभिन्न कार्यालयबाट प्रहरीले...

‘टुल्की’फिल्म चैत ३ गतेबाट देशभर प्रदर्शनमा हुने

काठमाडौँ । बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा हुने भएको छ ।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरेको बताएका छन् ।
फिल्मका...