Latest Articles

आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

काठमाडौा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा माओवादी केन्द्रले निर्णय गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेaको पदाधिकारी...

कालीकोटका व्यापारी

काठमाडौँ । महेन्द्रनगरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल हुँदै कपडा बेच्न हिडेका कालीकोटका व्यापारी ।  रासस

पल शाहको मुद्दाबारे आज सुनुवाइ हुँदै

काठमाडौँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको आज सुनुवाइ हुने भएको छ । पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आइतबार तनहुँ जिल्ला अदालतमा हुन लागेको हो ।
गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि...

दिउँसो ४ बजे नव नियुक्त प्रधानमन्त्रीले शपथ लिने

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो ४ बजे शपथ ग्रहण लिने भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैै छन् ।
दाहालले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष...

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

काठमाडौँ । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् ।
आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि...

नयाँ सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय गरेको हो। आज...

डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ

बुटवल : बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै...

देउवा दम्पतीको आत्मघाती हठ

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नछाड्न ‘अन्तिम घडी’ सम्म हठ गर्दा कांग्रेस संघदेखि प्रदेशका सबै नेतृत्वदायी भूमिकाबाट विमुख भएको छ । यो अवस्थाको जस अपजस लिने गरी निर्णय प्रक्रियामा...

अन्तिम अवस्थामा पनि कागती बाजे माथि धोका

काठमाडौं । प्रजातन्त्र प्राप्तिका लागि निकै कष्ठकर र करीव १५ वर्ष वन्दी जीवन विताएका कारण ‘कैदी’ लाई सहयोग गरेमा पञ्चायी शासकहरुबाट पीडा भोग्नु पर्ने डरले सहयोग नपाएका व्यक्ति हुन् कागती बाजे अर्थात रामचन्द्र पौडेल...

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन् ।
यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । प्रमुख दलको...