Latest Articles

बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । बैतडीमा शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुने बताएका छन् ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको...

मधेश प्रदेश : सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

काठमाडौँ । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएका छन् ।
नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न...

उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएका छन् ।
विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनीयर सौरब...

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ सयमा कारोबार भएको थियो । आज प्रतितोला १ लाख ५ सयमा कारोबार भएको छ ।
नेपाल...

सरकार गठनबारे प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी भएको छ । उनीहरु बिच सरकार गठनबारे छलपल भएको छ ।
प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आधा...

काठमाडौँमा यस वर्षकै चिसो दिन

काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौँको न्यूनतम...

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौँ । कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई अतिरिक्त मात्रा बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा...

गृहमन्त्री बालकृष्ण खाणद्वारा क्रिसमसको शुभकामना

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा...

सरकार गठनको समयसीमा आज सकिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेको एक साताको समयसीमा आज आइतबार सकिँदै छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति...

आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा २ हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र...