Latest Articles

महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत भएको उनको टिप्पणी...

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएको हो ।
गत ४ मङ्सिर मा भएको निर्वाचनमा धादिङ (१ बाट प्रतिनिधिसभामा...

नेपाल रेडक्रसद्वारा राहत वितरण

काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त हुम्लाका १ सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।
गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका १ सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो ।
नेपाल रेडक्रस...

कागजपत्र नभएको मोटसाइकल सहित २ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कागजपत्र नभएको मोटसाइकल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ बलौटे बस्ने बस्ने २७ वर्षीय आकाश राई समेत २ जना रहेका छन् ।
कागजपत्र नभएको मे.८ प ७७७८ नम्बरको मोटरसाइकल सहित...

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–३ सिल्कु बेसी बस्ने ६८ वर्षीय शुक्र बहादुर मगर रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले...

नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

काठमाडौँ । नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ । नेपाली फिल्म ‘ड्रिम्स’मार्फत डेब्यु गरी आएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहेकी छिन् ।...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागारिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय...

लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताएकाी छन् । लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र...

नाइजेरियामा १ सय ३ जना बोको हराम अतिवादी मारिए

काठमाडौँ । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका १ सय ३ जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि १ सय ३ जना अतिवादी मारिएको बताएका छन् । ती...

अघि बढाइँदै अर्धजालशययुक्त किमाथाङका अरुण

काठमाडौँ । कूल ४ सय ५४ मेगावाट क्षमताको किमाथाङका अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय...