Latest Articles

सुनकोसी नदीमा पक्की पुल निर्माण

काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्कि पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएको बताएका छन् ।
उदयपुरस्थित रौमाई...

पच्चपन्न झ्यालढोका भएको घर

काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका–२ फौज्दार चोकमा रहेको ५१ वटा झ्यालढोका भएको घर । यहाँका अमृतबहादुर न्यौपाने खत्रीले दुई वर्ष लगाएर विसं २०२२ सालमा निर्माण सम्पन्न गरेको उक्त घर निर्माण गर्दा दरबारजस्तै घर बनाएको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान भएसँगै उत्साह बढेको हो...

सुदूरपश्चिममा भुवा पर्व सुरू

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ । भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने गरिन्छ ।
खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका...

तीस युनिटको विद्युत् महसुल वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने

काठमाडौँ । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।
यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत्...

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

काठमाडौँ । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस...

नेपाल आउन नपाउने गरी शोभराजलाई ‘डिपोर्ट’ गरिँदै

काठमाडौँ ।  हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार...

प्रतिनिधि सभामा पैँतालीस प्रतिशत नयाँ अनुहार

काठमाडौँ । प्रतिनिधि सभामा करिब ४५ प्रतिशत सांसद नयाँ हुनुहुन्छ । नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा बिहीबार १३० जनाले प्रतिनिधि सभा सदस्यको पहिलो पटक शपथग्रहण गर्नुभयो ।
पहिलो पटक संसदीय...

माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्को पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुका प्रेस संयोजक सूर्यकिरण शर्माले पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकमा संसदीय...

नेपालमा २ मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरीलुम्बिनी गार्डेन फाउन्डेसनले मैत्रीपूर्ण खेलबारे जानकारी दिएका छन् ।
क्लबले पोखरा रङ्गशालामा पुस...