Latest Articles

लागूऔषध सहित १ जना प्रक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-९ घर भएका २४ वर्षीय काजी शेर्पालाई रहेका छन् ।...

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान...

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान समेत २ जना पक्राउ

काठमाडौँ । आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको आरोपमा वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको...

नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनाए

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।
उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका...

अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता (कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ ।...

एउटै गाउँबाट करोडौँको सुन्तला बिक्री

काठमाडौँ । स्याङ्जाको एउटै गाउँबाट १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं ४ सुन्तलाबारीबाट यसवर्षमात्रै १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो ।
सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का...

बिहानैदेखि आन्तरिक उडानहरू प्रभावित बने

काठमाडौँ । बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन् । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ...

कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

काठमाडौँ । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ ।
साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका...

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज दिउँसो १ बजे

काठमाडौ । नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गर्दैछन् । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ...

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ ।
ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस...