Latest Articles

अतिक्रमित घर टहरा भत्काइँदै

काठमाडौँ । चितवनको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर र टहरा भत्काएका छन् । रासस

छुटेका सांसदले लिए अध्यक्ष राणाबाट शपथ

काठमाडौँ । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् ।
संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी...

बिक्रीका लागि ल्याइएको अलैँची

काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिक्रीका लागि किसानले बोरामा प्याक गरेर ल्याएको अलैँची । ताप्लेजुङमा अहिले प्रति मन ९४० केजीको रु २३ हजारमा खरिद बिक्री भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

देउवालाई पहिलो प्रधानमन्त्री बनाउन प्रकाशमानको प्रस्ताव

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई दिएको समयसीमा सकिन दुई दिन बाँकी छ । यातादलहरू भने अबको नयाँ सरकार गठनका लागि गृहकार्यमा लागेका छन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान...

दक्षिण सुडानलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता एजेन्सीले दक्षिण सुडानलाई सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन ग्रिफिथ्सले सो कुराको जानकारी दिएको हो ।
उनले दक्षिण सुडानलाई...

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन...

योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

काठमाडौँ । नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ ।
पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सयले घटेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सयमा कारोबार भएको छ...

काठमाडौँ–तराई मधेस दु्रुुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस दु्रुुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।
‘आजको सुरुआत, भोलिको आधार ः...

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

काठमाडौँ । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ ।
गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय...