Latest Articles

बुटवलको नयाँ ट्रेकिङ रुटः फूलबारी–नुवाकोटगढी

काठमाडौँ । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ ।

नुवाकोट गढीलाई लक्षित...

पानीजहाज डुब्दा ३१ नौसैनिक बेपत्ता

काठमाडौँ । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा ३१ जना नाविक बेपत्ता भएको छ । अन्य ३१ जनाको खोजी गरिरहेको नौसैनिकका प्रवक्ताले जानकारी दिएको छ ।

एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला...

सामान्य अंकले बढ‍्यो सेयर बजार

काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले बढेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ।

सोमबार ८८ करोड ६० लाख...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला १ लाख ५ सयमा किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको...

राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक भएकी छिन् ।

कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित...

निर्वाचन प्रणालीका उपलब्धिलाई संस्थागत गर्दै थप सुधार गर्न आयोग दृढ सङ्कल्पित छ : प्रमुख आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन...

सांसदको शपथ बिहीबार १ बजे हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको जानकारी दिएको छ ।

प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार...

सट्टाबाजीमा सक्रिय नेपाली एजेन्ट बाट करोडौँ कारोबार

काठमाडौँ । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक...

पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि ४ वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको...

मर्मत नहुँदा सिसी क्यामरा प्रयोगविहीन

काठमाडौं । चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् ।

सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेको बताएका छन् ।...