Latest Articles

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा समय थप

काठमाडौँ । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।

सरकारले पहिलोपटक २०७४ साल कात्तिक २० गते...

सवारी दुर्घटना १ को मृत्यु

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–६, पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतो रहेको प्रहरी कार्यालय...

आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले प्रतिवेदन पेस गरेको छ ।

आज...

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउन लागेका छन् ।

यसैगरी आयोगले निर्वाचन...

३ करोडको लगानीमा कन्दरा रिसोर्ट

काठमाडौँ । धनकुटाको जोरपाटीमा ३ करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने बताएका छन् ।

जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन...

नेता पौडेललाई जापानको उच्च सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको बताएका छन् । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उहाँकै निवासमा...

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।

कतारको दोहास्थित अल...

के एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला र ?

काठमाडौँ । सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट...

देशको प्रधानमन्त्री बन्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताएका छन् ।

कास्कीमा भएको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीको अवसरमा आयोजित...

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जाको सीमा पुर्याउन एक वर्ष थप समय पाउने

काठमाडौंँ । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत...