Latest Articles

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

काठमाडौँ । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् ।
नर्सरीदेखि कक्षा १० सम्म...

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको बताएका छन्...

सुलिकोट गाउँपालिकामा मोतियाबिन्दुको नि :शुल्क शल्यक्रिया

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा...

भरतपुरमा आजदेखि हर्न निषेध

काठमाडौँ । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ ।
बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस...

राजावादी पशुपति शम्शेरबाट गणतन्त्रवादी प्रचण्ड लगायतले शपथ लिने

काठमाडौं ः राजावादी पार्टीका रुपमा रहेको राप्रपा एवं त्यसका नेता पशुपति शम्शेर राणाले गणतन्त्रवादी नेता प्रचण्ड लगायतका नवनिर्वाचित सांसदहरुलार्य शपथ ख्वाउने भएको छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा...

बालेनको डोजर भूमाफियाको आँगनमा पुगेपछि घरधनी बेपत्ता भाडामा बस्नेको विचल्ली

काठमाडौं । डोजरको चर्चा आउने वित्तिकै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नाम चर्चित हुने गरेको छ । मेयरमा निर्वाचित भएसँगै काठमाडौं महानगरपालिका क्षेत्रभित्र अतिक्रमित गरेर बनाइएका घर टहराहरु भत्काउने अभियानमा...

को बन्ला कांग्रेस संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रसको संसदीय दलका नेता चुनिने तयारी गरिरहँदा कांग्रेस भित्र पहिलो पटक युवा नेतृत्वका लागि गगन थापाले आफूलाई प्रस्तुत गरेका छन् ।

सदाबहादर संसदीय नेता बनिरहेका शेरबहादुर देउवा विरुद्ध थापा उठेका छन्...

१६ भारतीय औषधी कम्पनी मध्ये रामपदेवको दिव्या कम्पनीमा पनि कालो सूचिमा

काठमाडौं । नेपालमा आयात भईरहेको भारतीय औषधी कम्पनी मध्ये १६ वटा कम्पनीलाई नेपालमा कालोसूचिमा राखिएको छ । त्यस मध्ये चर्चित योगी रामदेवको औषधी कम्पनी दिव्या फार्मेसी पनि परेको छे । नेपालको औषधि नियामक निकाय औषधी व्यवस्था...

अवैध लागूऔषध सहित १ जना पक्राउ

काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुने

काठमाडौँ । यही पुस ६ गते नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुने भएको छ ।

कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन आज कार्यतालिका सार्वजनिक गरेका छन् । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन...