काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री...
Latest Articles
काठमाडौँ । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि यु–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन चौँथो स्थानमा रहेको छ ।
बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा...
काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।
गृहजिल्ला चितवन...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
शुभकामना...
काठमाडौँ । कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाउएको हो।
शाह दैलेख– २ प्रदेश सभा (ख) बाट निर्वाचित भएको हो। ज्येष्ठ सदस्यको...
काठमाडौँ । चलचित्र ‘हिजोआजका कुराको विदेशमा प्रदर्शन भइरहेको छ। अमेरिकाबाट सुरु भएको प्रदर्शन यात्रा हाल अस्ट्रेलिया आइपुगेको बताएका छन् ।
चलचित्रको प्रदर्शनका लागि २ साताअघि निर्देशक साकार पन्त अस्ट्रेलिया गएका थिए ।...
काठमाडौँ । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण १ सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन्...
काठमाडौँ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन...
काठमाडौँ । नेपालको सबैभन्दा लामो महेन्द्रनगरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गेपुल हो । यो पुलको लम्बाई १ हजार ४५२.८६ मिटर र १.६ मिटर चौडाइ रहेको छ । यो पुलले कञ्चनपुरको चाँदनी र दोधारा जोडिन्छ । रासस
