Latest Articles

परम्परागत पहिरनमा थारु बालिका

काठमाडौँ । नेपाली सेनाद्वारा कञ्चनपुरको लालझाडी गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा परम्परागत पहिरनमा सजिएर पाहुनाको स्वागतका लागि लामबद्ध राना थारु समुदायका बालिका । रासस,

आज केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको...

प्रचण्डले सम्हाले बागडोर

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात सारथिसहित सोमबार सरकारको बागडोर सम्हालेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा...

नयाँ सरकारको पहिलो निर्णय ः पासपोर्ट र लाइसेन्स लिन लाइन बस्नु नपर्ने तर कहिलेबाट

काठमाडौं । निर्वाचन पछिको नयाँ सरकारमा तेश्रो पार्टीका रुपमा रहेको नेकपा माओवादीका केन्द्र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सात सदस्यीय मन्त्रीमण्डले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ...

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलको नेतामा उद्धव थापा चयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन् ।
आज काठमाडौँमा बसेको संसदीय दलको बैठकले नेतामा...

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात...

उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत...

शिवपुजनको हत्यामा संलग्न सार्वजनिक

काठमाडौँ । गोली प्रहारबाट १ जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेका छन्।
भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपूजन यादवलाई छातीमा...

भाग्यमानीको भुतै कमारो, जसको नागरिक माथि छानविन उही गृहमन्त्री!

काठमाडौं । भाग्यमानीको भुतै कमारो भन्ने उखान रवि लामिछानेको जीवनमा मेल खाएको छ । दोहोरो नागरिकता र पासपोर्टको विवादमा छानविनमा परेको रवि लामिछाने पार्टी खोलेको ७ महिनामा नै देशको उपप्रधान तथा गृह मन्त्री बनेर छलाङ्ग मारेका...

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौँ । नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको...