Latest Articles

नियम विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले नियम...

मोटरसाइकल चारी गरेको आरोपमा पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गरेको आरोपमा एक जान पक्राउ परेको छ । वीरगंज महानगरपालिका–८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको...

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य...

अनुभव र सम्झना सधै स्मृतिमा रहनेछन् : रामकुमारी झाँक्री

काठमाडौँ । पुर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली काङगे्रसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रति सधै सम्झना र स्मृतिमा रहेने बताएकी छन् ।
मन्त्री झाँक्रीले भनेकी छिन् , हार्दिक धन्यवाद...

सालवारी झिलमा देखिएको पानीका फोहोरा

काठमाडौँ ।  झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’मा देखिएको पानीका फोहोरा ।

प्रतिष्ठानले पर्यटकका लागि प्रतिष्ठान परिसरभित्र वाल उद्यानसहितका मनोरञ्जनका सामग्री...

तीन महिनामा चार मन्त्री फेरबदल

काठमाडौँ । जापानमा तीन महिनामा चार मन्त्री फेरबदल भएको छ । जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् ।
प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा...

पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाह

काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।
मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै...

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी गर्ने सुरू गरेको छ । आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको बताएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएको छ । दाहालले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएको छ ।

 
आज...

कलाकार सञ्जय बान्तवाको पहलमा “विशेष चित्रकला कार्यशाला” सम्पन्न

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ र चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” काठमाडौँमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन...