Latest Articles

महिलालाई शिक्षामा वञ्चित नगर्न राष्ट्रसंघको आग्रह

काठमाडौँ ।  महिलालाई शिक्षामा वञ्चित नगर्नु राष्ट्रसंघले आग्रह गरेको छ । तालिबान सरकारले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय...

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाडे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।
देउवा बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका छन्। बुढानिलकण्ठस्थित घर मर्मत...

भंगेरीचौरमा रहेको प्रादेशिक सहिद पार्क

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भंगेरीचौरमा रहेको प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यान । प्रदेश आन्दोलनको बेला सहिद भएकाहरुको सम्झनामा यो पार्क निर्माण गरिएको हो । रासस

सप्तरीमा आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्धको मृत्यु भएको छ । उक्त आगलागीमा एक युवा घाइते भएका छन् ।
घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु...

सत्ता गठबन्धनमा आवद्व दलहरूको बैठक बस्दै

काठमाडौं । आज मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास खुमलटारमा सत्ता गठबन्धनमा आवद्व दलहरूका शीर्ष नेताको बैठक बस्दैछ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी...

सुनको मूल्य प्रतितोला १ लाख एक हजार १ सय पुग्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी...

बागमतीमा कांग्रेस संसदीय दलको चुनावमा लामा र बानियाँबीच प्रतिस्पर्धा हुँदै,

काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।
संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् ।...

चलचित्रमा पुनरागमन गर्दै अभिनेत्री विपना थापा

काठमाडौँ । भारतमा घरजम गरेर उतै व्यस्त रहेकी नायिका  थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । उनीले अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ ।
चलचित्र निर्माण...

९ किलो चरेस सहित १ जना पक्राउ

काठमाडौँ । कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । उनलाई गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीय यमराज दौल्याललाई रहेका...

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही साता पुस १८ गतेदेखि हुने तय भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार...