काठमाडौँ । कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान...
Latest Articles
काठमाडौँ । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
नेकपा एकीकृत समाजवादी बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा...
काठमाडौँ । कोभिडको बुस्टर डोज लगाउन एक महिला राजधानीका केही अस्पताल चहारेपछि अन्त्यमा वीर अस्पताल पुगिन् । त्यहाँ पनि बुस्टर डोज सकिएकाले उनले पाइनन् । अस्पतालले दुई–तीन सातामा पुनः सम्पर्क गर्न भन्दै उनलाई...
काठमाडौँ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी...
काठमाडौँ । पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काँधमा...
काठमाडौँ । कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै...
काठमाडाैँ । आज शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ .८१ अंकले घटेर १ हजार ९ सय ७२ .१५ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा...
काठमाडाैँ । वीरगञ्ज–२५,सिंर्सिया निवासी श्रीराम हजार दुसादको १४ वर्षीय छोरा निरजकुमारको अपहरण गरी हत्या गरेको अाराेपमा मा पक्राउ परेका पर्साका धोवनी गाँउपालिका–१ का दिलिपकुमार पटेल र वीरगञ्ज १७ का श्यामप्रसाद यादवलाई...
काठमाडाैँ । राजनीतिक मागसहित विभिन्न आन्दोलनको सधैं विरोध गर्ने गरेका निजीक्षेत्र अहिले आफैं सडकमा कालो ब्यानरसहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरू सोमबारदेखि सडकमा देखिएका हुन् । उनीहरूले ग्राहक...
काठमाडाैँ । छायाँनाथ रारा नगरपालिका-२ स्थित गमगढी बजारमा मजदुरी गर्दै महिला । सदरमुकाम क्षेत्रमा सडक मर्मत कार्य भइरहेको हुँदा दैनिक जिविकोपार्जनका लागि स्थानीय महिलाले ढुङ्गा बोकेका हुन् । रासस
