Latest Articles

एउटा रुखको बिचमा बनेको ट्रिज रिसोर्ट

काठमाडौँ । एउटा रूखको बिचमा बनेको ट्रिज रिसोर्ट । बुढानीलकण्ठ मन्दिर छेवैबाट जामचेन गुम्बा जाने उकालो बाटो छ। यो बाटोमा खासगरी शुक्रबार र शनिबार सार्वजनिक बिदाको दिन चहलपहल हुने गर्दछ । मन्दिरबाट करिब साढे दुई किलोमिटर...

बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाटै गर्ने

काठमाडाैँ । यही पुस १७ गतेदेखि बुद्ध एयरले सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने...

मधेस प्रदेशमा दलको नेता छान्न सकस

काठमाडाैँ ।  संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस...

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएको दोस्रो दिनमै खुल्यो रसुवागढी–केरुङ नाका

काठमाडौँ । कोरोनाको कारण लामो समयदेखि बन्द गरेको केरुङ नाका मंगलबारदेखि खोलेको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएको दोस्रो दिनमै चीनले नाका खुल्ला गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ...

मुख्यमन्त्रीको भागवण्डा : मधेसमा जसपा र जनमतको आलोपालो

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना रहेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि उतिकै...

‘जसको दिलमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत प्रेम कथामा आधारित रहेको छ।
सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको १ जोडीको प्रेम...

समयमा काम सम्पन्न नहुँदा जरिवाना तिर्दै निर्माण कम्पनी

काठमाडौँ । पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसके पछि निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । कैलालीमा गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न...

चिसोे बढेपछि धनुषासहित मधेसका जनजीवनमा असर

काठमाडौँ । धनुषासहित मधेस प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो । बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत...

त्रिपालमा विद्यालय सञ्चालन

काठमाडौँ । त्रिपालमा सञ्चालन गरेको महाकाली नगरपालिका–२, पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय । विसं २०७९ भदौ २४ गते आएको बाढीले विद्यालयको भवन बगाएपछि ३१ जना विद्यार्थी चिसो भूँइमा बसेर पढ्न बाध्य छन् भने अहिले पनि...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार...