काठमाडौँ । मंगलबार काठमाडौँमा “अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” पु¥याउने उद्धेश्यले एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अधिवक्ता तथा कानुनविदहरू, अपाङ्गता भएका...
काठमाडौँ । मंगलबार काठमाडौँमा “अपाङ्गता भएका महिला विरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच” पु¥याउने उद्धेश्यले एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अधिवक्ता तथा कानुनविदहरू, अपाङ्गता भएका...
काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न...
काठमाडौँ । गए राति बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो ।
केन्द्रका अनुसार १ बजेर २३ मिनेट...
काठमाडौँ । मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने १ युवकलाई धनुषाबाट पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका १ युवकलाई पक्राउ गरेको बताएका...
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री...
काठमाडौँ । मङ्गलबार जारी भएको सूचना सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित टेकबहादुर गुरुङलाई सांसद पद निलम्बन गरेका छन् ।
गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय...
काठमाडौँ । काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।
यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा...
काठमाडौँ । अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएको छ ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको...
काठमाडौँ । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ अंकमा कायम भएको हो ।
आज २ सय ६१ वटा कम्पनीको १ करोड २०...