Latest Articles

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए...

आगो ताप्नु मुढाको

काठमाडाैँ । नवलपुरको कावासोतीस्थित कोइलापानीमा चिसो बढेपछि आगो ताप्दै स्थानीय बासिन्दा । चिसो बढेपछि यहाँ रहेको पोल स्टार युवा क्लबले चोकचोकमा आगो ताप्नका लागि काठका मुढा वितरण गरेको हो । रासस

जाडो बढेपछि…

काठमाडाैँ । सुनसरीको इनरुवामा बिहीबार चिसोबाट जोगाउन कपडा तथा बोरा ओढाएर राखिएका चौपाया । केही दिनदेखि बढेको शीत लहरसहितको जाडोका कारण सुनसरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । रासस

‘व्यवसायीको खस्केको मनोबल उच्च बनाउनुपर्‍यो’

मुलुकको अर्थतन्त्र संकटमा छ भनिन्छ, निजी क्षेत्रले कस्तो महसुस गरिरहेको छ ?
नेपाल उद्योग परिसंघले हालैमात्र एउटा सर्भेक्षण गरेको थियो। त्यसमा १ सय १० जना उद्योगी/व्यवसायीलाई समेटेका थियौ। सर्वेक्षणले के देखायो भने, सबै चिजको...

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु

काठमाडौँ । शैक्षिक क्षेत्रको सुधारकोलागी सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने बताएका छन् ।
नाटकमार्फत् विश्वविद्यालयमा भएका...

वाणिज्य बैंक ऋण प्रवाह तयार

काठमाडौँ । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरु तयार भएका छन् ।
आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका...

लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते हुने

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गतेका लागि आह्वान गरेका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सभाको बैठकले पुस १८ गते गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले घटेर १ लाख ९ सयमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौँ । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्।
नेता...

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका नेताहरूसहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका...