Latest Articles

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा २ देशबीचको द्विपक्षीय हितका...

स्थानीय तहले आफैले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन्।
गढवा गाउँपालिका–३ स्थित बाघनाथ जङ्गलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती...

मेयर शाहले मागे गृह मन्त्री रवि लामिछानेको साथ

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृह मन्त्रालयको सहयोग मागेका छन् । मेयर  शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि साथ मागेका हुन्।
महानगरपालिकाले...

ज्येष्ठ सदस्य न्यौपानेद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडाैँ । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ गराएको हो ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१)...

नेप्से परिसूचक ५७ अंकले बढ्यो

काठमाडाैँ । नेप्से परिसूचकमा  बुधबार ११ अंकको करेक्सन आएको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब ५७ अंकले उकालो लागेको छ ।
आज २ सय ५७ कम्पनीको ८० लाख २४ हजार ५ सय ५९...

गण्डकी प्रदेशसभा सदस्यले पद तथा गाेपनियताकाे शपथ लिए

काठमाडाैँ । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएकाे हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई...

डिएसपी केसी निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले जानकारी दिएको छ...

सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

काठमाडाैँ । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको छ  । साे घटना भएकाे  कोरियाली...

शुक्लाफाँटामा बाघ अनुगमन गर्न राखिएको क्यामेरा

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाघको अनुगमनका लागि राखिएको स्वचालित क्यामेरा । शुक्लाफाँटामा बाघको सङ्ख्या ३६ रहेको छ । रासस

कैलालीमा ट्याक्टरले च्यापिएर १ चालकको मृत्यु

काठमाडौँ । कैलालीमा ट्याक्टरले च्यापिएर १ जनाको मृत्यु भएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो ।
गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर...