Latest Articles

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँन दलहरु छलफलमा

काठमाडौँ । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित भएका छन् ।

आयोगले समानुपातिक...

अमेरिकामा डिसेम्बर ३ सम्ममा ७ हजार ३ सयको मृत्यु

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लूबाट ७ हजार ३ सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम...

७० करोड बराबरको लागुऔषध नियन्त्रणमा

काठमाडौँ । आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने ५ जनालाई पक्राउ गरिएको छ ।

यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, ूसूचनाको...

धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

काठमाडौँ । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा...

अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

काठमाडौँ । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।

खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल...

सितापुरमा कार दुर्घटना : ५ जना घाइते, ३ गम्भीर

काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका-२ झोलुंगे पुल नजिकै कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्। ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

तनहुँ आबुखैरेनीबाट सुपा...

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

काठमाडौँ । निर्माण सुरु भएर ७ वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको...

मूल्य तोकेको महिना बित्दा पनि धान किन्न आलटाल

काठमाडौँ । किसानलाई उचित मूल्य दिलाउन भन्दै सरकारले ०७९ कात्तिक १६ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । गत वर्षभन्दा प्रतिक्विन्टल २ सय २६ रुपैयाँ बढाएर मध्यम धानको मूल्य ३१ सय २८ रुपैयाँ तोक्यो । मोटा धानमा प्रतिक्विन्टल...

इच्छुक हलले विश्वकप देखाउँछन् : महासचिव नरेन्द्र महर्जन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल सिनेमाघरमा देखाउने विषयमा विवाद उत्पन्न भएको छ । सिनेमाघरले विश्वकप देखाउने तयारी थालेपछि चलचित्र विकास बोर्डले पत्राचार गर्दै सचेत गराएका थिए ।

बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज...