Latest Articles

तनहुँमा पुरुष फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सवाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेका छन् ।

यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ को...

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। जनमतका हिसाबले...

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार हुने भएको छ ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक...

शनिबारदेखि प्रथम मेयर कप फुटबल

काठमाडौं । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागेका छन् ।

यही मङ्सिर २४...

मध्यबिन्दुमा अस्पताल भवन निर्माण सुरु

काठमाडौं । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले अस्पताल भवनको शिलान्यास गरेका छन् ।

यसअघि मध्यबिन्दु–७ मा रहेको...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति काभ्रे पाँचखाल...

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर...

सुनको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बढ्ेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ सयमा कारोबार भएको छ । गत बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी...

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । बिहीबारदेखि १५ दिनसम्म तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द भएको छ । सो सडक बन्द गरेर काम गरिने बताएका छन् ।

तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक...

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने बताएका छन्...