Latest Articles

सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

काठमाडौँ । उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ ।

थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि...

प्रधानमन्त्रीद्धारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

काठमाडौँ । सुदूरपश्चिममा प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका छन्। नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा बिहीबार दिउँसो धनगढी पुगेका थिए ।

धनगढी...

नेता निधि र स्वीस राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न...

गाडी र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

काठमाडौँ । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । उक्त घटनमा अर्का १ विदेशी नागरिकसहित २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जर्मनका नागरिक ६०...

काठमाडौंमा धुमधामले मनाइँदैछ ज्यापु दिवस र योमरी पुन्हि

काठमाडौँ । आज राष्ट्रिय ज्यापु दिवस अर्थात् योमरी पूर्णिमा पर्व हो । हेमन्त ऋतुमा पर्ने शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा काठमाडौंका नेवार समुदायले आज धुमधामले मनाइँदैछ ।

१९ औँ राष्ट्रिय ज्यापू दिवसको...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज सुनको मूल्य ४ सयले बढेको छ । बुधबार कारोबार भएको तुलनामा तोला ४ सयले बढेको हो । अघिल्लो दिन तोला ९९ हजार ३ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९९ हजार ७ सयमा तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

निःशुल्क आँखा शिविरबाट २ सय २९ ले पाए सेवा

काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा २सय २९ जनाले आँखाको जाँच गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा...

वर्षमान पुनको उपचार सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ।पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि...

नवलपरासी बस र ट्रक ठोक्किँदा १७ घाइते

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको...

मजदुरका नाममा ५ करोड कर !

काठमाडौँ । मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको रकमले...