Latest Articles

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

काठमाडौँ । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’...

एक्कासि चोलेन्द्र ‘चोख्याउने’ चलखेल

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराइदिन संसद् सचिवालयका महासचिव भरत गौतमलाई मंगलबार निवेदन लेखे। महासचिव गौतमले बुधबार बिहानै जबरालाई...

लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू

काठमाडौं । राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।

यसैगरी लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह...

प्रधानन्यायाधीश जबराविरूद्ध रिट

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

सर्वोच्च बारका...

समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान सिट सङ्ख्या निर्धारण गरी...

मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोराउन मन छ : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले...

विगतभन्दा फरक छैन यस वर्षको महानगर दिवस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको कार्यक्रमलाई निरन्तरता...

महानगर दिवसबारे जानकारी गराउन पत्रकार सम्मेलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन गरेको छ । सो क्रममा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारीहरु सहभागी भएका छन् ।...

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

काठमाडौँ । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले...

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ .६१ अङ्कले घटेर १ हजार ९ सय १७. २८ मा कारोबार भएको छ ।

आज २ सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार ७ सय १९ कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख...