Latest Articles

संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार डा। शशांक कोइरालासँग भेट गरे। दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरे। शशांक र अर्का नेता रामचन्द्र पौडेलबीच पनि मंगलबार नै भेटवार्ता भयो। वरिष्ठ नेता पौडेलले संसदीय...

अर्थतन्त्रमा देखापरेका समस्या समाधानका गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास...

स्व गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार खत्रीलाई

काठमाडौं । प्रथम स्व गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार सर्लाहीका पत्रकार जनार्दन खत्रीलाई प्रदान गरेका छन् । नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारणसभामा गोरखापत्रकर्मी खत्रीलाई...

भरतपुरका ३५ हजार घरधुरी खानेपानीको पहुँचमा

काठमाडौं । भरतपुर महानगरपालिकाभित्र रहेका ३५ हजार घरधुरी महानगरबाट प्रदान गरिएको खानेपानीको पहुँचमा पुगेका छन् । यी घरमा बस्ने दुई लाख ३५ हजार जनता प्रत्यक्ष प्रभावित भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।...

रोकियो फोहर वर्गीकरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ५ महिना अघि सुरु गरेको स्रोतमै फोहर वर्र्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहर...

सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

काठमाडौं । यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा...

प्रेमिका भेट्न गएका युवक बेपत्ता

काठमाडौँ । हुम्लामा प्रेमिका भेट्न गएका एक युवक बेपत्तमा भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा(६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् । घर्तिमगर हुम्लाको चंखेली गाउँपालिका(४ बाट बेपत्ता भएको जिल्ला...

सुकुमबासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्न महानगरमा धर्ना

काठमाडौँ । सार्वजनिक स्थलबाट नक्कली सुकुमबासीलाई हटाउनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ । सुकुमबासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुमबासीलाई हटाउनुपर्ने भन्दै...

उषा राईको हत्यामा संलग्न ४ जना पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न ४ जना आरोपी पक्राउ परेका छन्। पक्राउ परेका आरोपीहरुलाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उषाको...

सरकारी कर्मचारी चढेको बसमा विस्फोट, ७ कर्मचारीको मृत्यु

काठमाडौँ । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा ७ कर्मचारीको मृत्यु भएको छ । उक्त घटनमा अन्य ६ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी...