काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा ५ जना आतङ्ककारीको मृत्यु भएको छ । कारबाहीका क्रममा सुरक्षा बल र आतङककारीबीच भीषण गोली हानाहान भएको थियो ।
पाकिस्तानी...
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा ५ जना आतङ्ककारीको मृत्यु भएको छ । कारबाहीका क्रममा सुरक्षा बल र आतङककारीबीच भीषण गोली हानाहान भएको थियो ।
पाकिस्तानी...
काठमाडौँ । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।
उक्त भिडियोमा वर्तमानको दुःख र भविष्यमा आइपर्ने सङ्कटप्रति सचेत...
काठमाडौँ । नेपालमा मुलुक बनाउने मन्त्र लामो समयदेखि अहम् प्रश्नको रुपमा रहेको छ । यसको मूल कारण यो सवाल राणाकालदेखि जोडिएको छ । धरहरा, घन्टाघर हुन् वा दरबार हाई स्कुल वा त्रिचन्द्र कलेज । यी सबै विकाससँगै जोडिएर गरिएका काम हुन्...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र...
काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।
अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल...
काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली(५ का विष्णुबहादुर तामाङले...
काठमाडौँ । वीरेन्द्रनगर–४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समितिले समुदायमा महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ भदौ महिनामा दुनाटपरी उद्योग खोलेका थिए । उक्त उद्योगमा राखिएको दुनाटपरी बनाउने मेसिन उपभोक्ता समूहका...
काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेको छ । सोमबार कारोबार भएको तुलनामा तोलामा ६ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ३ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम...