Latest Articles

नयाँ सांसद पनि भाडाकै भवनमा

काठमाडौँ । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ। संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ। आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन...

भारतीय बलमिच्याइँमा किन दलहरू मौन छन् ?

काठमाडौँ । भारतले महाकाली नदीको धार नेपालतर्फ धकेलेर तटबन्धलगायतका अनधिकृत संरचना निर्माण गरेको र पारिबाट ढुंगा प्रहार गरी चार नेपालीलाई घाइते बनाएको विषयमा प्रमुख राजनीतिक दलहरू औपचारिक धारणा सार्वजनिक गर्न हच्किएका...

हेटौँडा सिमेन्ट उत्पादन हुन अझै १ हप्ता लाग्ने

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै १ हप्ता लाग्ने भएको छ । एक साताभित्र सिमेन्टको पुन उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जानकारी दिएको छ ।...

कोरियाविरुद्ध खेल्न तयार छन्, नेइमार

काठमाडौं । ५ पटकको विश्व विजेता ब्राजिलले सोमबार राति विश्वकपमा क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्दै छ।

यसैगरी समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० गोलको नतिजामा पराजित भए पनि ब्राजिल समूह ‘जी’को विजेता...

पत्रकार एलनमाथि आक्रमणको

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस सङ्गठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छन् ।

विभाग प्रमुख जगन्नाथ खतिवडाले आज...

सदस्य गुरुङ एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा एकीकृत समाजवादीका प्रवेश गरेका छन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा...

घरबनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

काठमाडौं । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।

त्यही...

युवती हत्या आरोपित युवक सार्वजनिक

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा प्रकाउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रकाउ पर्ने बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरेको प्रहरी...

दुर्घटना न्यूनीकरण गर्ने तुलसीपुरका चालकहरूसँग अन्तरक्रिया

काठमाडौं । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने विषयमा तुलसीपुरका सवारी चालकहरूसँग अन्तरक्रिया गरेका छन् । लुम्बिनी प्रदेश श्रम तथा यातायात मन्त्रालयको आयोजनामा आज गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी हीरालाल...

एक्लो विद्यार्थी पढाउँदै शिक्षिका

काठमाडौँ । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि...