Latest Articles

पूर्व प्रम भट्टराईको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित भट्टराई आश्रम बाँडेगाउँमा रहेको शालिकमा माल्यार्पण...

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको...

विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण हुने

काठमाडौं । टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ६ हजार ५ सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छन् । नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १०...

सुरक्षित बसोबासको माग गर्दै सुकुमबासीद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । सोमबार काठमाडौंमा सुकुम्बासीहरूले दबाबमूलक प्रदर्शन गरेका गरेका छन् । माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्‍याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको छ ।

प्रदर्शनका क्रममा सुकुम्बासीहरूले आफूहरुलाई...

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन आयोगको...

गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत...

बुधबारेमा सेनाको गाडी दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

काठमाडौँ । पाँचथर र धनकुटाको सिमावर्ती ६ नम्बर बुधबारेमा नेपाली सेनाको बस दुर्घटना भएको छ । सो बस बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गर्दा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार...

लागूऔषध सहित २ पक्राउ

काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्राम सहित २ जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका ५ बस्ने २० वर्षीय हिमाल पाण्डेय समेत २ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको...

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण घोषणा

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ नेफ्टाले जानकारी दिएका छन् ।

नेफ्टा अध्यक्ष पुष्कर...

प्याब्सकले मंगलबारदेखि फुटसल कप आयोजना गर्ने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । आइताबार संगठनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।

संगठनका...