Latest Articles

अछामकी मनादेवी रावल १७ सन्तानकी आमा

काठमाडौँ । साँफेबगर नगरपालिका–१२ खप्तड पुत्रु गाउँ अछामकी मनादेवी रावल ७६ वर्षकी भइन्। १७ जनालाई जन्म दिएकी उनलाई घरायसी काम त छँदै छ, उकालो–ओरालो गर्न यो उमेरमा पनि असहज छैन। मधुमेह र रक्तचाप जस्ता रोगले छोएको छैन। बिरामी...

आजदेखि मेलम्चीको पानी राजधानीमा वितरण गरिँदै

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम...

कुन पार्टीबाट कति महिला ?

काठमाडौँ । समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका सात पार्टीले प्रतिनिधिसभाका लागि संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। जसमा राष्ट्रियसभा पनि पर्छ। राष्ट्रियसभामा ५९ र...

जबरालाई रोक्न आज पनि बारको धर्ना

काठमाडौँ । महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको पत्रले उत्पन्न तरंगले शुक्रबार पनि सर्वोच्च अदालत प्रभावित हुनेछ ।

जबराविरुद्ध...

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

काठमाडौं । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी...

आइसिसी विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएका छन् ।

आज भएको खेलमा नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा नेपाल ८ विकेटले पराजित भएको छ ।...

प्रहरीले रोक्यो भन्सारबाट पास भएको वस्तु

काठमाडौं । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेका छन् । गत मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो...

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज आयोजित...

भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासङ्घको ध्यानाकर्षण

काठमाडौ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले माग गरेको छ ।

लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि...

समस्या समाधानको लागि सरकार गम्भिर छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको बताए ।

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै शर्माले उद्योगी व्यवसायीहरु सडक...