Latest Articles

लालपुर्जा हातमा, जमिन छ कोसीमा

काठमाडौँ । कोसीको भेलमा छोपिएको आफ्नो जमिनको लालपुर्जा बोकेर दिलबहादुर थापा राजधानी काठमाडौं आएका थिए, ५० वर्षअघि । पानीमुनिको त्यही जमिनको क्षतिपूर्ति खोज्दै उनका छोरा मानबहादुर पनि काठमाडौं धाइरहे, २०६४र६५ सालसम्मै ।...

पृथ्वीराजमार्ग विस्तार गर्न ४ सय ६६ रुख काटिने

काठमाडौँ । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरण...

निकुञ्ज कार्यालयबाटै गायब खाग र बाघका २५ दाह्रा

काठमाडौँ । बर्दिया राष्ट्रिय निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब पारिएको छ । घटना असोज १३ मा भए पनि भित्रभित्रै गुपचुप राखिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा भएर बर्दिया पुगेका अधिकृत...

महानगरमा निःशुल्क शौचालय अभियान चले पनि पर्यटक बस विसौनीमा यात्रु कष्ट व्यहोर्दै

काठमाडौ । काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य स्थलका रुपमा चिनिन्छ । उपत्यकामा पनि काठमाडौंको ठमेल क्षेत्र विशेष पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै आइरहेको छ । ठमेल क्षेत्र आउने पर्यटक मात्र होइन...

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको बताए । अध्यक्ष दाहालले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिकको...

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर

काठमाडौँ । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित...

ब्याजदर घटाउन माग गर्दै व्यवसायीहरूले गभर्नरलाई ज्ञापनपत्र बुझाए

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा ब्याजदर घटाउन व्यवसायीहरूले प्रजिअमार्फत ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार कञ्चनपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल...

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गरेका छन् ।

सो भेटमा मंसिर ४ गते हुने...

तिब्बत्सँग सिमानामा रहेको कोरला सडकको तीन खण्ड अलपत्र

काठमाडौँ । मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमानामा...