Latest Articles

सम्पत्तिको रूपमा रहेको कलात्मक पहाड

काठमाडौँ । उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड । यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गरिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ/ रासस

सुनको मूल्य लगातार बढ्दै

काठमाडौँ । आज सुनको मूल्य तोलामा १ हजार ३ सयले बढेको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो । आज प्रतितोला ९६ हजार ७ सयमा किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी...

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेको छ ।

मंसिर ४ गते हुने...

कल सेन्टरमा आएका प्रश्न र जवाफ

काठमाडौँ । निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल...

१० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुईजनालाइै प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १०...

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन् ।

चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान...

प्रकाशमानको घरदैलो अभियानमा बाबुराम भोट माग्दै

काठमाडौँ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...

फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु

काठमाडौँ । हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु भेटिएको छ ।

राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा...

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो...

कुवेतमा अलपत्र सात कामदारको उद्धार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म...