Latest Articles

काङ्ग्रेसद्वारा क्रियाशील सदस्य वाग्लेलाई कारवाही

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारवाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा...

नेपालमा समावेशी लोकतन्त्र संस्थागत हुँदैछ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानवअधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अङ्गीकार गर्दै नेपालले समानता र...

के देउवालाई छैठौं पटक प्रधानमन्त्री बनाउँदा देश बन्छ त ? राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सीमित नेताहरुले देशलाई बन्धकमा राखेको बताएका छन् ।

सिन्धुलीमा आयोजित निर्वाचको सभामा लिङदेनले सीमित नेताहरुको चक्रव्यूहमा देश फसेको बताउदै...

पर्यटकीय सिङ्दी गाउँ

काठमाडौँ । लमजुङको क्व्होलासोथर गाउँपालिका– ५ स्थित पर्यटकीय एवम् परम्परागत घरबस्ती रहेको सिङ्दी गाउँ । तस्बिर: जनक श्रेष्ठ/रासस

सामान्य विवाद हुँदा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौँ । सामान्य वादविवाद हुदा श्रीमानले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको छ । श्रीमतीको हत्या गरेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय...

नेतृत्वको सरकार ढलेपछि ओलीको विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले ओलीलाई टक्कर दिएपछि...

सुनको मूल्य स्थिर, चाँदीको कति त ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा सुनको मूल्य बुधबार भएकएको कारोबारको तुलनामा स्थिर रहेको छ । छापावाला सुन तोलामा ९५ हजार ४ सयमा किनबेच भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य...

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेटघाट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेकी छन् ।

राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन...

निर्वाचन सम्वन्धी प्रचार सामग्रीमा आयोगमा अनियमितता भएको पत्रकारहरुको आरोप

काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले उत्पादन तथा प्रचार गरेका सामग्रीहरुमा अनियमितता भएको पत्रकार र पत्रकारसँग सम्वन्धित संस्थाहरुले आरोप लगाएका छन् ।निर्वाचन...

बाजुरामा भूकम्पको धक्का

काठमाडौँ । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट...