Latest Articles

भूकम्पपछि डोटी गैरागाउँको अवस्था

काठमाडौँ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा ६ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट आठ जना घाइते...

डब्लुपिएलमा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छन् ।

यही ८ देखि १० नोभेम्बर २०२२ मा...

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

काठमाडौँ । बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ ।...

मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षामा थप निगरानी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी रहेको छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप कडा गरिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै ३ लाख...

धारिलो हतियार खुकुरी प्रहार गरी एकको हत्या

काठमाडौँ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको छ । लिम्बुको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार...

३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा तय गरेको लक्ष्यअनुसार पहिलो चरणमा मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ...

सुनको मूल्य बढ्यो, कति छ त बजार मूल्य ?

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले बढेको छ । अधिल्लो दिन प्रतितोलामा ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९...

विमानमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक

काठमाडौँ । नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । पाइलट लामालाई उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको निगमले आरोप लगाएको छ ।

वायुसेवा तथा...

उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता...

गेडागुडीले बनाइएको मन्दिरको आकृति

काठमाडौँ । भक्तपुर नगरपालिकाको विभिन्त्र मन्दिरअगाडि सकिमिला पूर्णिमाको अवसरमा मकै, भटमास, चना, केराउ, बदामलगायतका विभिन्न गेडागुडी भुटेर बनाइएको मन्दिरको आकृति ।

तस्बिर: चन्द्रकला क्षेत्री/रासस