Latest Articles

सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको...

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १२ जना घाइते

काठमाडौँ । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मृत्यु हुर्नेमा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२...

सुदूरपश्चिममा भूकम्पः डोटीमा एकै घरका ३ सहित ६ जनाको मृत्यु

काठमाडौँ । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको छ । भूकम्पमा अन्य ५जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा...

चुनावी सभामा जाँदा खतिवडामाथि कुटपिट

काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका...

सफाइ पाएका १२२ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले मङ्गलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक...

कर्णाली राजमार्गमा जिप दुर्घटना, ३ को मृत्यु, ७ घाइते

काठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा ५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनमा ३ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको...

८७ कम्पनी मार्जिन कारोबारका लागि योग्य

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जानकारी दिएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएको हो...

सुनको मूल्य घट्यो

काठमाडौँ । आजा सुनको मूल्य तोलामा ३ सयले घटेको छ । सोमबार छापावाल सुन तोलामा ९४ हजार ३ सयमा कारोकबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा...

निर्वाचन सुरक्षीत बनाउन भर्चुअल माध्यमबाटै निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण...