Latest Articles

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

काठमाडौँ । दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा ९एमाले० का उम्मेदवार कोमल वली...

बैंकले ब्याजदर बढाएपछि सहकारी संकटमा

काठमाडौँ । वाणिज्य बैंक र विकास बैंकले गत कात्तिकदेखि ह्वात्तै ब्याजदर बढाए। कर्जामा १८ प्रतिशतसम्म ब्याज लिन थाले। त्यसको प्रत्यक्ष मारमा परे, सहकारी। सहकारीले भने जम्मा १६ प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह...

किन पुगेन् त उम्मेदवार निसेलढोरमा भोट माग्न ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।...

राजतन्त्रवादी र गणतन्त्रवादीबीच प्रतिस्पर्धा

काठमाडौँ । गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा...

प्रचार प्रसारमा टोपी प्रयोग गरिएको भन्दै प्रचण्ड र रविलाई आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका...

भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु

काठमाडौँ । तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएको छ ।

विमान दुर्घटनामा ज्यान...

सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु

काठमाडौँ । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु भएको छ । हमलामा दर्जनौं घाइते भएको आशंङक गरेको छ ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले...

एटिएम मेसिनको ढोकाको सिसा तोडफोड, २ जना पक्राउ

काठमाडौँ । वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको छ । एटिएमको ढोकाको सिसा तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज...

रोल्पामा पिर्का प्रहार गरी बुबाको हत्या

काठमाडौँ । रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको छ । हत्या गरेको आरोपमा त्रिबेणी गाउँपालिका ४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु...

लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन् । आज पोखरामा नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लोकतान्त्रिक...