Latest Articles

इन्टरनेट विस्तार गर्न साढे सात अर्ब खर्च

काठमाडौँ । देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।

ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान गर्ने र निश्चित समयसम्मका लागि...

संविधान होइन पहिला नियत परिवर्तन गर

काठमाडौँ । २०७२ सालमा लिखित नेपालको संविधानका निर्माता दलहरू आसन्न चुनावका प्रमुख खेलाडी छन्। चुनावकै मुखमा ती प्रमुख दलहरूले नै संविधानमा खोट देखाइरहँदा आफैंले लेखेको चाहिँ भुलेका छन्। संविधानमा उनीहरूले खोट देखाउनु...

कर्णालीमा विपद्बाट ४९ को मृत्यु, २५ बेपत्ता

काठमाडौँ । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति...

सम्झौता भएको सात वर्ष बित्दा पनि अधुरै रहयो कलुवापुर बेलौरी राजमार्ग

काठमाडौ । निर्वाचनका बेला कञ्चनपुरको दक्षिणि क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ । निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुङ्गोमा पु¥याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका...

संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताए ।

आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित...

कर्मचारीको मिलेमतोमा लाखौं रुपैयाँ हिनामिना , १० जना पक्राउ

काठमाडौ । मोरङको बूढीगंगा गाउँपालिका २ मा रहेको विराट शिक्षण अस्पतालमा लाखौं रुपैयाँ कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएको छ।

प्रहरीका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान थाल्दा अनियमिततामा अरु...

नेप्से परिसूचक ४३ अंकले वृद्धि

काठमाडौँ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६.१४ अंकले ओरालो लागेको थियो। सो दिन कारोबार रकम १ अर्बबाट तल झरेको थियो।

आज नेप्से...

भिक्टोरिया तालमा विमान दुर्घटना, १५ को सकुशल उद्धार

काठमाडौँ । तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट १५ सकुशल उद्धार गरेको छ ।

बुकोबा शहरमा भएको विमानस्थलमा विमान अवतरण गर्न लाग्दा सो तालमा दुर्घटना भएको हो ।‘प्रेसिसन एयर...

बाल यौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई शनिबार...